बालेनले पपुलिज्मको आडमा नेपाललाई जर्मनी बनाउन खोजेका हुन् : सांसद अमरेशकुमार सिंह
काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिने गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम नै किटान गर्दै उनले भने, “हिट्लर पनि निर्वाचित नै भएर आएका थिए । तर, हिट्लरका कारण जर्मनीको के हाल भयो ? आज […]

