घट्यो पेट्रोल र डिजेलको मुल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मुल्य घटेर आएकाले निगमले पेट्रोलको मुल्य प्रति लिटर ३ रुपैँया र र डिजेलको प्रति लिटर १ रुपैँया घटाएको हो । नयाँ मुल्य २०८१ असार २ गतेबाट लागु हुने नेपाल आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिकाे बैठकले […]

