अर्थशास्त्री तथा वामपन्थी विश्लेषक हरी रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक बजारमा
काठमाडौं । अर्थशास्त्री,वामपन्थी नेता तथा लेखक हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ । उनको यो पहिलो कृति हो बजारमा । आज प्रज्ञा भवनको डवलीमा एस समारोहका बीच भएको बिमोचन कार्यक्रममा पुस्तकका लेखक हरी रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक मार्फत बैकल्पिक अर्थतन्त्रको वहस […]

