मुलुकभर १७ हजार किलोमिटर कालोपत्रे सडक विस्तार
काठमाडौं । मुलुकको विकासको पहिलो पूर्वाधार मानिने सडकको विकासमा नेपाल निक्कै पछाडि परेको छ । राजनीतिक अस्थिरता , ढिलासुस्ती कर्मचारीतन्त्र, नागरिकको चेतनास्तर र मुआब्जा विवाद लगायतका कारण सडक विस्तार हुन सकेको छैन । यसैबीच हालसम्म मुलुकभरमा कुल १७ हजार किलोमिटर भन्दा बढी सडक मात्र कालोपत्रे गरिएको छ । मुलुकको सम्पूर्ण सडकहरु कालोपत्रे छैन जसको राम्रो […]

