इसेवाका ग्राहकले कुमारी बैंकबाट २ लाखसम्म सहज कर्जा पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत सहज कर्जा Easy Loan सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ । पहिलो चरणमा […]

