माउन्टेन इनर्जीको २९ लाख बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको २९ लाख ५२ हजार ५० बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले आफना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरे सँगै उक्त सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले आफनो १० औं वार्षिक साधारण सभामार्फतत् उक्त बोनस दिने निर्णय गरेको थियो । साधारण […]

नेशनल लघुवित्तको ८ लाख बोनश शेयर सूचीकृत

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १ सय ५४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरेको छ । संस्थाले आफना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर वापत् उक्त कित्ता नेप्सेमा सूचीकृत गरेको हो । सेयरधनीहरुले आफनो हितग्राही खातामा बोनस सेयर आए पश्चयात दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । संस्थाले […]

कोरोना महामारीको सहुलियतपूर्ण कर्जाको समिक्षा गर्न आइएमएफको टोली नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा.टिडियान किन्डा नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध […]

भिण्डि र काउलीको मुल्य बढ्दा मटरकोसा र बोडिको यथावत

काठमाडौं । कालिमाटी फलफुत तथा तरकारी बजार बिकास समितिका अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति के जी १० रुपैँयाले बढौको छ । प्याज सुकेको, गाँजर बन्दा,काउली स्थानिय काउली ज्यापु सेतो मुला हाईब्रिड, ,भन्टा डल्लो तने बोडि, घिउ सिमि राजमा ,भिण्डि ,च्र्याउ डल्लो,ब्रोकाउली सजिबन, तामा गुन्दुक,केरा, रुख कटहरको मुल्य हिजोको तुलनामा बढेको छ गोलभेडा टुलो भारतिय,गोलभेडा […]

कोशी,बागमती र गण्डकी प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ मौसमपुर्वानुमान महाशाखाले जनाएको छ , बिभागका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]

कर्मचारीलाई तलब खुवाउन नसकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको बजेट ५ करोड

निर्दोष घोरसाइने काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रका लागि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ५ करोड रुपैयाँ विनियोजन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रका लागि आगामी आवमा ४ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको हो। जसमा ३ करोड ५७ लाख चालु र १ करोड ३६ लाख पुँजीगत […]

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापाज्यूलाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा नियुक्त गरेको छ । आज (शुक्रबार)को औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरे। नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको […]

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधी प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । प्राइम कमर्सियल बैंक आइसिएफसी फाइनान्सलाई पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो। आइसिएफसी फाइनान्स आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छे« बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । कर्पोरेट क्रिकेट जेठ २२ […]

मौद्रिक नीतिमा लोन टु भ्यालू सीमा २५ प्रतिशत विन्दुले बढाउन नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको थियो । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथी आउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गर्दै खाशगरी Loan to Value Ratio मा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत […]

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ल्याब परिक्षणको सेवा […]