इचंगुनारायणको सुकुम्बासी भवनलाई आईटी पार्क बनाइने

काठमाडौं । निर्दोष घोरसाइने सरकारले आईटी पार्क स्थापना गर्न ठाउँ खोज्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईटी पार्कका लागि उपयुक्त स्थान खोज्न सुरु गरेको जानकारी दिएको छ। सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकोटाले आईटी पार्कका लागि काठमाडौं नागार्जुन नगरपालिकामा स्थिति इचंगुनारायणलाई विकल्पको रुपमा हेरिएको बताए। ‘सुकुम्बासी राख्ने भनेर सरकारले इचंगुनारायणमा भवन बनाएको छ। […]

नेपालले दियाे नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे […]

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल […]

नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन दुई अन्तर्राष्ट्रिय कम्पनीबाट व्याण्डबिथ खरिद गर्न अध्ययन समितिको सिफारिस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले २०८० फागुन २३ गते दोस्रोपटक पद वहाली गर्दा नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय सहसचिव गौरव गिरीको संयोजकत्वमा एक समिति गठन गरिएको थियो। समितिले सबै क्षेत्रको अध्ययन गरी आज मन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्याण्डविथको […]

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा।लि र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित […]

आलुको उत्पादन घट्ने आरजुको दाबी, अर्थमन्त्री दिइन् ९ सुझाव

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद आरजु राणाले कर घटाउँदा आलु उत्पादन घट्ने बताएकी छिन् । आगामी आर्थिक वर्षको बजेटले ल्याएका कतिपय विषयहरुले नागरिकहरुलाई लाभ दिन नसक्ने भन्दै ७ प्रतिशत आयात हुने आलुमा ख्याल नगरी कर घटाउदा आलु उत्पादन घट्ने बताइन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले आलुमा लगाएको […]

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ जारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिता गरेको  छ । बैंकको ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिताको तेस्रो संस्करण मंगलबार देखि सञ्चालनभएको हो । प्रतियोगितामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सका समूहरु  छन् भने उनीहरुले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, मंगलबार […]

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु , विधुत व्यापारमा नेपालले इतिहास रच्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई गर्दै उनले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताएका हुन् । “विधुत प्रसारण […]

एकल अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार एकल अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढ्दा २ हजार ८५.३० विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.९५ अंकल बढ्दा ३ सय ७२.०२ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार ३.९७ अंकले घटेको सेयर बजार मंगलबार ०.१९ प्रतिशतले […]

एमसीसी उपाध्यक्ष ब्रुक्सले भने- हालसम्म एमसीसी परियोजनाको काम सन्तोषजनक

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट […]