आज भारतीय लोससभा निर्बाचनको मतपरिणाम आउँदै
काठमाडौं । आज जुन ४ मा भारतीय लोकसभा चुनावको मतगणना पश्चात मतपरिणाम सार्वजनिक हुने दिन हो । भारतमा सात चरणमा भएको चुनावमा जुन १ मा अन्तिम चरणको चुनाव सम्पन्न भएको थियो । लोकसभा चुनाव मार्फत केन्द्रिय सरकारको छिनोफानो हुने गर्दछ । हाल सम्पन्न २०२४ को लोकसभा चुनावमा दुई गबन्धनको बिचमा चुनावी भिडन्त भएको पाइन्छ । […]

