दैनिक मूल्यमा रेकर्ड तोड्दै सुन
काठमाडौं । सुनको मूल्य दैनिक रेकर्ड बाटोमा अघि बढेको छ । बुधबार सून हालसम्मको सार्वधिक मूल्यमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको […]

