सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ८५ अस्पतालबाट सेवा पाउने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा थप २ अस्पताल आबद्ध भएका छन् । यो सँगै सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कुल अस्पतालको संख्या ८५ पुगेको छ । योगदानकर्ताको धनत्वलाई आधार मानेर कोषले भखरै मात्र भरपुर सेन्ट्रल हस्पिटल र बालाजु जनमैत्री अस्पतालबाट आफ्नो सेवा प्रदान गरेको कोषका उप कार्यकारी निर्देशन विवेक पन्थीले बताए । अब कोषमा आवद्ध […]

