मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन आयोगको अनुरोध
काठमाडौं । मिटरब्याज पीडित सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले मिटरब्याज पीडितहरुलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरण बारे सरकारलाई जानकारी दिन फारमभरि आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो […]

