१० महिनामा २४ अर्बको स्मार्टफोन आयात
काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०.८१ को पहिलो १० महिनामा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। वैशाख मसान्तसम्म १५ लाख २८ हजार ६४४ यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकमा देखिन्छ। स्मार्टफोनको आयातबाट सरकारले ४ अर्ब ४७ करोड १३ लाम […]

