सुनचाँदीको मुल्य स्थिर
काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य यथावत रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि उही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर नै रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार […]

