सुन हालसम्मकै महँगो
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुन प्रति तोला एक हजार ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख […]

