कान्तिलोकपथ आजदेखि पूर्णरूपमा सञ्चालनमा
पाटन (ललितपुर) । मर्मतसम्भारका लागि गत वैशाख २१ गतेदेखि सेवा बन्द गरिएको कान्तिलोकपथमा सोमबारदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी सोमबारदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिएका छन् । “ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको […]

