एक वर्षमा महिला शिक्षकको संख्या ७ प्रतिशतले बढ्यो
काठमाडौं । आधारभुत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी रहेको पाईएको छ । यो तथ्याङ्क सँगैनेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०\०८१ को आर्थिक सर्वेक्षणमा सो तथ्याङ्क देखिएको हो । शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, […]

