सिटिजन्स बैंकको संचालकमा ईला शर्मा नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । उनलाई अध्यक्ष प्रबलजंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम र युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम […]

