बोटलर्स नेपालले कमायो २६ करोड नाफा
काठमाडौं । बोटलर्स नेपाल (तराई) ले २६ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सो अवधिमा २६ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.५८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको […]

