सौर्य एयर दुर्घटनाः मृतकको नामावली
काठमाडौं । मर्मतका लागि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। सह चालक एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्मिन निरौला, सुदिपराज जोशी, सर्बोश मरासाइनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज खतिवडाको मृत्यु भएको छ। उद्वव पुरी, सन्तोष महत्तो, पुण्यरन्त शाही […]

