आलु सस्तियो-तितो करेला आकासियो-प्याज, सिमी पनि महँगियो
काठमाडौं । आज आलुको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार शनिबार रातो आलुको औसम मूल्य घटेको छ। आज रातो आलुमा प्रति किलो १९.८० रुपैयाँ र भारतीय रातो आलु १८.३३ रुपैयाँ मूल्य घटेको छ। श्निबार रातो आलु प्रति किलो ३४.८० रुपैयाँ र भारतीय रातो आलु ३१ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको छ। बिहीबार […]

