१३.४५ अंकले घट्यो नेप्से
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १३.४५ अंकले घटेको छ । बजार २८३७.७७ विन्दुमा पुगेर बन्द भएको छ । ३३५ वटा कम्पनीको ९७ हजार ४८० पटक्को कारोबारमा २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर कारोबार भएको छ । कारोबार रक भने ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा कारोबार […]

