बजारमा अधिक तरलता ८० अर्व निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज८० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० […]

५६ दिनका लागि बैंकिङ प्रणालीबाट ८० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको अबसर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर आएको छ  दुई पदका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा गण्डकी प्रदेश प्रमुख, असिस्टेन्ट म्यानेजरमा उपत्यका भित्र तथा बाहिरका शाखाका लागि केही, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही कर्मचारी माग गरेको हो […]

सुनको मूल्य बढ्यो , मूल्य प्रतितोला १ लाख ९७ हजार भन्दा बढी

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० तोकिएको छ । मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको थियो । […]

चिनियाँ लग्जरी इभी ‘फोर्थिङ फ्राइडे’ नेपाली बजारमा भित्रिंदै, फुल चार्जमा ४०० किलोमिटर रेन्ज

काठमाडौं । चिनियाँ लग्जरी विद्युतीय सवारी साधन ‘फोर्थिङ फ्राइडे इभी’ नेपाली बजारमा सार्वजनिक हुने भएको छ। पहिलोपटक सन् २०२३ मा चीनमा सार्वजनिक गरिएको यो प्रिमियम इलेक्ट्रिक एसयुभी नाइमा अटो शोमार्फत सार्वजनिक गर्ने तयार गरिएको आधिकारिक वितरक लक्ष्मी इ–मोबिलिटीले जानकारी दिएको छ । स्मार्ट प्रविधि, आकर्षक डिजाइन, उन्नत सुरक्षा र लामो ड्राइभिङ रेन्ज फोर्थिङ फ्राइडे इभीको […]

सिनर्जी पावरले २ हाइड्रोपावर कम्पनीको सेयर खरिद गर्दै

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २ वटा जलविद्युत कम्पनीहरुको सेयर खरिद गर्ने भएको छ । कम्पनीले एपेक्स मकालु हाइड्रोपावर र गौरीशंकर पावरको सेयर खरिद गर्ने भएको हो । सिनर्जीले एपेक्स मकालुको ११ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा खरिद गर्ने भएको छ । त्यसैगरी, गौरीशंकर पावरको १४ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा […]

निफ्राको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?  

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज […]

समयमा स्वास्थ्य बीमा गर्दा बीमा शुल्कमा छुट पाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा लेख नबीकरण गर्दा  नागरिकले तिर्ने बीमा शुक्कमा छुट र जरिबानको व्यबस्था गरेको छ बोर्डले स्वास्थ्य बीमामा आवद्द नागरिकको बीमालेख नविकरण सम्वन्धि   कार्यबिधि परिबर्तन गर्दै यस्तिो ब्यबस्था गरेको हो   परिबर्तित  कार्यबिधि अनुसार बीमा बोर्डले बीमा कार्यक्रममा समावेश भएका नागरिकलाइ बीमा अबधि सकिनु १ महिना अगावै सुचना दिनु पर्ने छ सो […]

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं ।संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नमा जवाफ दिने कार्यसूची छ ।यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको […]

नेपाल इन्भेष्मेन्ट मेगा बैङ्कको  संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैङ्कको  २१४,०४९ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको शेय खरिद गर्ने पहिलो प्राथमिकता  बिध्यमान शेयर धनीनै हुने कानूनी  व्यवस्था  भएकोले सो शेयर खरिद गर्न चाहने बिध्यमान शेयर धनिले ३५ दिन भित्र  के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ यस बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन माग […]