पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित
फिक्कल । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरु चिन्तित भएका हुन् । पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताए । “मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली […]

