गर्मी बढेसँगै माछाको मूल्य घट्दो, अन्य तरकारी र फलफूलको मूल्य कति?

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गर्मी सुरु भएसँगै माछाको मूल्य निरन्तर घट्दो छ । आज ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४० रहेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु […]

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ल्याएको थियो । सुरुमा स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो । जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुने १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार […]

तपाईँको खाताबाट अनधिकृत कारोबार भएमा के गर्ने ?

काठमाडौं । प्रविधिको विकाससँगै विद्युतीय (डिजिटल ठगी) को प्रकार र प्रकृति पनि बढ्दो क्रममा छ । तपाईँले आफ्नो व्यक्तिगत तथा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा बैंकिङ वा बैंक खातासम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी चोरी, ठगी वा अन्य वित्तीय हानीमा पर्न सक्नुहुन्छ । यस्तो हुँदा के गर्ने ? तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड र दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउन्ड तथा कुवेती दिनार र बहराइन दिनारको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो […]

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र […]

शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा १ खर्ब १८ अर्ब पुग्यो

काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा […]

९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९,२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]

नयाँ वर्ष २०८२ को अवसरमा जम्वो इको भेहिकलको विशेष अफर, नगद छुट र उपहारसहितको धमाका योजना

काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को स्वागतमा जम्वो इको भेहिकलले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘धमाका’ अफर सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत ग्राहकले इलेक्ट्रीक स्कुटर खरिद गर्दा ५० हजार रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्। ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै, कम्पनीले स्कुटरसँगै दुर्घटना बीमा तथा आइएसआई मापदण्डअनुसारको गुणस्तरीय हेलमेट पनि उपलब्ध गराउँदै आएको […]

बैङ्कर तथा समाजसेवी कृष्ण हरि बुढाथोकीले लिए, अर्थशास्त्रमा विद्यावारिधिको उपाधि

काठमाडौं । बैङ्कर तथा समाजसेवी कृष्ण हरि बुढाथोकीले अर्थशास्त्र विषयमा विद्यावारिधी उपाधी प्राप्त गरेका उनले  त्रिभुवन विश्वविद्यालय मानविकी संकायशास्त्रबाट सो उपाधि प्राप्त गरेका हुन्  । बुढाथोकीले  नेपालका राजनैतिक नेतृत्वले आर्थिक विकासमा खेल्ने योगदान विषयमा खोज अध्ययन  पश्चात उक्त उपाधि प्राप्त गरेका हुन्   । बुढाथोकीले ६ वटा विषयमा मास्टर डिग्री हासिल गरि अंग्रेजी विषयमा एमफिल सम्मको […]

आज देशका केही भागमा मेघगर्जनसहित वर्षा, उच्च पहाडमा हिमपातको संकेत

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ […]