६१ किलो सुन तस्करी प्रकरण: चलाउनेविरुद्ध २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो। अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ। अभियोगपत्रमा कुल २ […]

