मालपोत सेवाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट
काठमाडौं । भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूको अवस्थाबारे आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था लागू गरिएको छ। पछिल्लो समय मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाह प्रभावित भएको भन्दै तत्काल अवस्थाबारे जानकारी लिन र समस्या छिटो समाधान गर्न यस्तो प्रणाली […]

