नेपाल-चीन पूर्वाधार साझेदारी: दोस्रो चरणको चक्रपथ विस्तारका लागि औपचारिक सम्झौता
काठमाडौं । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा मेरुदण्ड मानिने चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीन सरकारबीच बुधबार औपचारिक रूपमा सहायता सम्झौता सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले एक विशेष समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै लामो समयदेखि प्रतीक्षा गरिएको कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार […]

