अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु गरेको छ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवाअनुरूप जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याउने कामको थालनी गरेको हो । जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबिच सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याउने समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको प्रमुख […]

