सब्रिना होटेल अब युरोपियन ब्राण्ड TRIBE नाममा संचालन हुने
काठमाडौं । यस साब्रिना होटेल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठ स्थित गणेश चोकमा निर्माण गरेको होटेल अब Tribe Kathmandu नामबाट संचालन हुने छ । Tribe विश्वप्रशिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्राण्ड हो। यस सम्बन्धमा साब्रिना होटेल लिमिटेड र ट्राइब होटेलबीच गत साता भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो। सम्झौता अनुसार सब्रिना होटेलको काठमाडौँको बुढानिलकण्ठमा रहेको […]

