‘बजेट क्यालेन्डर’ अनुसार चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने

काठमाडौं । सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन भइनसकेको अवस्थामा बजेट क्यालेन्डरअनुसार भने चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा […]

सुपर खुदी हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुपर खुदी हाइड्रोपावर लिमिटेडको सयेर सूचीकृत भएको छ। मंगलबार नेप्समा कन्पनीको १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ३१ लाख कित्त सेयर र संस्थापक  समूहको  १ करोड २४ लाख  कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू दुई जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-३ घर भएकी ३७ वर्षीया राधिका बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय सुशिल लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको […]

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि राजधानी उपत्यकामा एक्कासी खाना पकाउने ग्यासको अभाव भयो । देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने  निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको उपभोक्ताको गुनासो छ । निगमले खाना पकाउने […]

कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताए । “संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” […]

पेट्रोलियम पदार्थ अभाव भए सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने

काठमाडौं । मध्यपूर्वमा भएको द्धन्द्धका कारण पेट्रोलियम पदार्थ अभाव भएमा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार इरान र अमेरिका–इजरायलका कारण पेट्रोलियम पदार्थको अभाव भएमा सवारी साधनमा जोर बिजारे प्रणाली लागु गर्ने तयारी गरिएको हो । द्धन्द्धका कारण प्लाष्टिकजन्य उद्योग समस्यमा परेको समयमा मन्त्रालयको उक्त धारणा […]

८ महिनामा निर्जीवन बिमा कम्पनीको ३१ अर्ब ७० करोड बिमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरूले २०८२/८३ को ८ महिनामा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेका छन्। यस अवधिमा १४ निर्जीवन बिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बिमालेख बिक्री गर्दै ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। फागुनमा मात्र २ लाख ५ हजार ७७८ बिमालेख बिक्री भएका छ। नेपाल […]

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा […]

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय सचेतनामूलक कार्यक्रम मनाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति एक साता ग्लोबल मनी विक २०२६ मा सप्ताहव्यापी देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत बैंकले आफ्ना सबै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी तीन हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको […]

२३.८३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ । बजार २९६०.४०  अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २६ हाजर ९४७ पटक्को कारोबार हुँदा ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ८३ करोड […]