काठमाडौं । नेपली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १ हजार ९ सय रुपेयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपेयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि १४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १० रुपेयाँ थियो ।


