अमेरिकी डलरको मूल्य स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायत मुद्राको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । बिहीबार पनि यही मूल्यमा अमेरिकी डलर […]

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। हाल मौसमको अवस्था देशभर मौसम मूख्यतया सफा रहेको छ। देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै […]

भारतबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । राजावादी समुहकाे चैत १५ गतेकाे प्रदर्शनीमा तीनकुनेमा हिंसात्मक घटनाका जनकमाण्डर दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । भारतबाट पक्राउ परेका प्रसाईँलाई नेपाल ल्याउने तयारी रहेको प्रहरीले बताइएको छ ।

पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौं ।  पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ । यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । भक्तपुर […]

माइडियाले न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गर्दै, आकर्षक अफर र लक्की ड्रको घोषणा

काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गरेको घोषणा गरेको छ। यो रोमाञ्चक अभियानले ग्राहकहरूलाई अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गर्दछ, जसले स्मार्ट जीवनलाई अझ पहुँचयोग्य बनाउने कम्पनीले बताएको छ । यो अभियानको हिस्साको रूपमा, माइडियाले सुविधा र जीवनशैलीलाई उकास्ने नवीन उत्पादनहरूको […]

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर (कुर्सी) सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश […]

निर्माण व्यवसायीका कर्जामा पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा

काठमाडौं । सरकारी निकायबाट स्रोत सुनिश्चित भइसकेका परियोजनामा संलग्न निर्माण व्यवसायीले भुक्तानी प्राप्त गर्न बाँकी अवस्थामै पनि अब बैंक तथा वित्तीय संस्थाबाट कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई निर्माण कार्य सम्पन्न भइसकेको वा हाल निर्माण […]

पाकिस्तानले भन्सार शुल्क वार्ता गर्न अमेरिकामा प्रतिनिधिमण्डल पठाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरूमा ढिलाइ घोषणा गर्नुअघि पाकिस्तानले आगामी हप्ताहरूमा नयाँ भन्सार शुल्क वार्ताका लागि संयुक्त राज्य अमेरिकामा प्रतिनिधिमण्डल पठाउने घोषणा गरेको छ । वासिङ्टनले गत हप्ता पाकिस्तानी सामानहरूमा २९ प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो । यो व्यापारिक साझेदारहरू विरुद्ध आक्रमणको एक भाग हो जसले विश्वव्यापी बजारलाई हल्लाएको थियो । यद्यपि […]

भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको उद्घाटन

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ। सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। चैत […]

“महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा […]