सप्तकोसीमा पानीको बहाब बढेपछि खोलिए ब्यारेजका १६ ढोका
सुनसरी । लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोसी ब्यारेजका १६ वटा ढोका खोलिएका छन्। गएरातिको मापनमा ब्यारेज भएर बहने पानीको सतह १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। गत असोज १९ गते […]

