रुपन्देही ३ मा ५० हजार मतान्तरसहित रास्वपाका लेखजंग थापा विजयी
काठमाडौं । रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा ५० हजार फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। निर्वाचन आयोगले घोषणा गरेअनुसार रुपन्देही-३ मा रास्वपाका उम्मेदवार डा. थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजय हासिल गरे । डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गुरुङले ८ हजार […]

