भक्तपुरमा ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस’ एक्स्पो हुने
भक्तपुर । भक्तपुरमा आगामी जेठ १३ र १४ गते हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुँदैछ । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुने एक्स्पो अन्तराष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ । आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति र प्रशिक्षण रहने […]

