नेपालको अर्थतन्त्र सुस्त र अस्थिर, संरचनात्मक सुधार अनिवार्य
काठमाडौं । अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक अवस्थाबारे विस्तृत विश्लेषणसहित स्थितिपत्र सार्वजनिक गरेको छ । स्थितिपत्रमा नेपालको आर्थिक वृद्धि सुस्त र अस्थिर रहेको उल्लेख गर्दै संरचनात्मक सुधार नगरी दिगो वृद्धि हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तयार गरिएको स्थितिपत्रले नेपाललाई दीर्घकालीन रूपमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने खाका […]

