विभिन्न देशबाट ६ सय ८७ नेपालीको उद्धार
काठमाडौं ।परराष्ट्र मन्त्रालयले विभिन्न देशमा फसेका तथा अलपत्र अवस्थामा रहेका ६ सय ८७ नेपालीको उद्धार गरिएको जनाएको छ। शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसबारे जानकारी दिएका हुन्। कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ६ सय […]

