स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने, दुरुपयोग रोक्न सरकारको तयारी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने बताएका छन्। राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हालको मोडालिटीमा स्वास्थ्य बीमा कार्यक्रम दिगो बन्न नसकेको भन्दै सुधारसहित अघि बढाइने जानकारी दिए। उनले गत वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि […]

