निजामती विधेयकको मस्यौदा तयार, यस्ता छन् ४८ वटा नयाँ प्रावधान
काठमाडौं । सरकारले ४८ वटा नयाँ प्रावधानसहितको निजामती संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको विधेयकको मस्यौदा शुक्रबार सार्वजनिक गरिएको हो। जसमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्न प्रस्ताव गरिएको छ । अहिले कर्मचारीको उमेरहद ५८ वर्ष छ । यस्तै, स्थानीय तहको प्रमुख […]

