सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घट्यो
काठमाडौं । सुनको मूल्य तोलामै ४ हजार २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएकाले सरकारले सार्वजनिक विदा दिइएको थियो । त्यसकारण महासंघले मूल्य तोकिएको थिएन । बुधबार सुनको मूल्य एकैदिन ११ हजार रूपैयाँले घटेर तोलामा ३ लाख १७ हजार […]

