उद्योग वाणिज्य महासंघको निर्वाचन २२ वैशाखमा हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २२ वैशाखमा हुने भएको छ । ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २१ वैशाखमा उद्घाटन समारोह हुने र २२ वैशाखमा निर्वाचन हुने भएको छ । उद्घाटन समारोह होटल रोयल टुलिप, ग्वार्को ललितपुरमा हुने छ भने निर्वाचन कार्यक्रम नेपाल प्रज्ञा […]

