अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबार र आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको थियो । यस्तै आज […]

