बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसन थापाको नेतृत्वमा कार्यसमिति
काठमाडौं । बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसनको साधारण सभा तथा निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सभाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा विजय थापा – उपाध्यक्ष, विकास लामा – सचिव, गोविन्द गुरुङ – कोषाध्यक्ष, र थुप्तेन लामा – सदस्यमा निर्वाचित गरेको छ । नियमअनुसार ९ सदस्यीय […]

