कसैको दबाबमा गृहमन्त्री अर्याललाई हटाइदैन : प्रधानमन्त्री सचिवालय
काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले कसैको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने काम नहुने बताएकी छिन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयको बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । ‘ विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण […]

