अमेरिकी डलरको मूल्य यथावत रहँदा, युरो लगायत अधिकांसको घट्यो
काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ९६ पैसा बिक्रि दर १ सय ४० रुपैया ५६ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया […]

