कालिञ्चोक दर्शनले बोलायो साधारणसभा
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १५ गते मंगलबार काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि ११औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्ने र सोपछि कायम […]

