दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रताप बहादुर थापाले एक विज्ञप्ति जारी गर्दै सो विषयमा ध्यानाकर्षण जनाएको हो । मन्त्रिपरिषद्ले चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउने र […]

पाल्पा सिमेन्टको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्टको सेयर सूचीकृत भएको छ । कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकुत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ७५ लाख कित्ता र संस्थापक समूहको ३ करोड कित्ता सेयर सुचिकृत भएको छ । पहिलो कारोबारको लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको […]

श्रीमतीको कारण दीपक कुमार साहले गुमाए श्रममन्त्रीको पद

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय […]

४८.७१ अंकले बढ्यो नेप्से,नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेको छ । बजार २८५१.२४ विन्दुमा पुगेर बन्द भएको छ । ३३८ वटा कम्पनीको १ लख ८ हजार ८६९ पटक्को कारोबारमा २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर कारोबार भएको छ । कारोबार रक भने ९ अर्ब ९१ करोड २१ लाख रुपैयाँ पुगेको छ । बुधबारको […]

इडेन गार्डेन्समा केकेआर र लखनउ भिड्दै: पहिलो जितको खोजीमा कोलकाता

काठमाडौं । आजको आईपीएल अन्तर्गत १५औँ खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा नेपाली समय अनुसार राती १९:४५ बजे सुरु हुने यस खेलमा दुवै टोलीका लागि जित निकै महत्वपूर्ण छ। सिजनको सुरुवाती खेलहरूमा अपेक्षित नतिजा निकाल्न नसकेको कोलकाता आज आफ्नै मैदानमा पहिलो जितको खोजीमा हुनेछ भने […]

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जुम्ला।  जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् […]

१३ दिनको हिरासतपछि ओलीको पहिलो प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशमा हिरासतमुक्त भएसँगै सामाजिक संजालमा लेखेर ओलीले यस्तो बताएका हुन् । उनले सरकारले अभियोग लगाए पनि अदालतमा मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू […]

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा दैनिक करिब ४० हजार हाराहारी मा छपाइ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । उनले ‘लाइसेन्स’ छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख ‘लाइसेन्स’लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने […]

‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको छ । प्याकेजमा आधारित विभिन्न सुविधा लिएका ग्राहकले प्याकेज समाप्ति पछि पनि सेवा निरन्तरता हुने वा सेवा बन्द हुने भन्नेसम्बन्धी […]

सरकारसँग नरेशलाल समुहको प्रि बजेट छलफल : ८० भन्दा बढी अध्यक्षले भने–यो समुहले हाम्रो समस्या बुझेको छ

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि बजेट छलफल गराएको हो । ललितपुर स्थित हिमालय होटलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका […]