अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ– भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ । वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि […]

आइएमई लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी लिडरहरुलाई एएमएल/सीएफटी सम्बन्धी तालिम प्रदान

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ । जीवनबीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून,  नेपाल […]

हिमपातपछि लोमान्थाङमै रोकिए कन्टेनर

काठमाडौं । हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् । सोमबार साँझ सामान लिन गएका कन्टेनरहरू राति भारी हिमपात भएपछि कोरला नाकामै रोकिएका हुन् ।  मंगलबार र बुधबार देशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातसँगै वर्षा भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षा  र हिमपात भएपछि हिमाली तथा उच्च […]

सीजेएन नवनिर्वाचित कार्य समितिसँग सहकार्य गर्न तयार छौं : सहकारी महासंघ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १५ औं साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । महासंघको कार्यलयमा आज आयोजित शुभकामना तथा बधाई आदान–प्रदान कार्यक्रममा बोल्दै कार्य बाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी अभियान र सीजेएनबीचबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका छन् । सो […]

दोहोरो अंकले घट्यो नेप्स, साढे १४ अर्ब बढीको कारोबार

काठमाडौं । अन्तिम कारोबार दिन बहीबार १७.५३ अंकले नेप्से परिसूचक घटेको छ ।  बजार २७१४.०५ अंकम पुगेरा बन्द भएको छ। ३२० वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ८५ वटाको भाउ बढेको छ भने १७० वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ३८ हजार ८८३ पटक […]

पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत । यस वर्ष पर्वतबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, […]

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् । जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन […]

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार हाल एक लाख ३१ हजार १२७ जना […]

हुस्सुको कारण विभिन्न विमानस्थलमा उडान ठप्प

काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो । मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद […]