झापा ५ मा बालेनको जीत निश्चित, के लज्जास्पद हार व्यहोर्दै छन् अध्यक्ष केपी ओली ?
काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा १ लाख ६ हजार ३७२ मत खसेको मा शनिबार दिउँसो ४ बजेसम्म ९३ हजार ९४७ मत गनेर सकिएको छ । सुरुदेखि नै अग्रता कायम गरेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी ओलीलाई ४३ हजार २१८ मतले पछि पारेका छन्। १२ हजार ४२५ […]

