नयाँ वर्षमा डिस होमद्वारा आइएसपी र डीटीएच सेवामा विस्तृत वार्षिक अफर सार्वजनिक
काठमाडौं । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय DishHome ले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना Internet Service (ISP) तथा Direct-to-Home (DTH) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री (content) लागत, तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप […]

